समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

निर्वाचन सफल बनाउन जिम्मेवारपूर्वक जुटौँ : प्रधानमन्त्री कार्की

निर्वाचन सफल बनाउन जिम्मेवारपूर्वक जुटौँ : प्रधानमन्त्री कार्की


चितवन ,१० कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी सफल बनाउन सबै पक्षलाई आह्वान गरेकी छन्। छठ पर्वको अवसरमा आज ...

सुनको भाउ २ हजारले घट्याे

सुनको भाउ २ हजारले घट्याे


चितवन, १० कार्तिक । सोमबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यो मूल्य...

एक जनाको जिपको ठक्करबाट मृत्यु

एक जनाको जिपको ठक्करबाट मृत्यु


चितवन, १० कार्तिक । दार्चुलामा जिपले ठक्कर दिँदा एक व्यक्ति मृत्यु भएका छन्। आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४, बांगाबगरमा ७० वर्षीय मिलन लुहार सोही ठाउँमा भएको दुर्घटनामा घाइते भएका थिए। ब्...

आजको मौसम

आजको मौसम


चितवन, १० कार्तिक । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा विकसित न्यून चापीय प्रणालीको असर देखिएको छ। यसको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान...

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको मुख्य विधि सम्पन्न हुँदै

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको मुख्य विधि सम्पन्न हुँदै


चितवन, १० कार्तिक । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य अर्पण गरिँदैछ। बिहानै स्नान गरी दिनभर निराहार व्रत बसेका व्रतालुहरू बेल...

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


चितवन, ०९ कार्तिक । ललितपुरको बाडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्रुको उपचारको क्रममा मृत्यु भएको छ । शनिवार राति दुर्घटनामा परेकी ५० वर्षीया मैया महर्जनको मृत्यु भएको उपत्यका ट्राफिक प...

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीले लिए शपथ


चितवन, ०९ कार्तिक । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ लिनेमा डा. सुधा शर्मा गौतम र बब्लु ...

चितवन कारागारबाट भागेका १३९ कैदीबन्दी अझै फरार, ११ भारतीय नागरिक पनि समावेश

चितवन कारागारबाट भागेका १३९ कैदीबन्दी अझै फरार, ११ भारतीय नागरिक पनि समावेश


चितवन ,०९ कार्तिक । यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना यहाँ फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कम...

गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


चितवन ,०९ कार्तिक । गुल्मीको मदाने गाउँपालिका–१ कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिकाका १९ वर्षीय सहचालक मेघराज पुन रहेका जिल्ला प्रहरी कार्य...

आज मन्त्रिपरिषद् विस्तार हुँदै, चार नयाँ अनुहार सरकारमा

आज मन्त्रिपरिषद् विस्तार हुँदै, चार नयाँ अनुहार सरकारमा


चितवन ,०९ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन्। मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन्। प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्तिका लागि रा...