Author: समाबेसी संवाददाता
चाडपर्व र निर्वाचन सुरक्षामा सशस्त्र प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन
चितवन, १० आश्विन। सशस्त्र प्रहरी बल नेपालले आगामी चाडपर्व र आम निर्वाचनलाई लक्षित गर्दै मातहतका सबै निकायलाई सुरक्षा र तयारीमा जुट्न निर्देशन दिएको छ। बडादशैँ, तिहार, नेपाल संवत् ११४६ र छठ पर्वको अ...
पूर्व पदाधिकारीलाई दिइँदै आएका अतिरिक्त सुविधा कटौती गर्न अर्थमन्त्रालयको आदेश
चितवन, १० आश्विन। अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यसहित सरकारले सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनअनुसार तोकिएका सुविधा मात्र उपलब्ध गराउन...
गृहमन्त्री अर्याल : राजनीतिक प्रभावमा रोकिएका फाइल खोलिन्छन्
चितवन, १० आश्विन। गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक प्रभावका कारण अड्किएका सबै अनुसन्धान फाइल खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) क...
पहिरो र चाडपर्वका कारण आन्तरिक हवाई यात्रु बढे
चितवन, १० आश्विन। नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा पटक–पटक पहिरो खस्दा स्थलमार्ग जोखिमपूर्ण बनेपछि हवाई यात्रातर्फ यात्रुको आकर्षण बढेको छ। चाडपर्व नजिकिँदै गर्दा यात्रुको चाप सामान्य अवस...
बढ्यो सुनचाँदीको मूल्य
चितवन, १० आश्विन। नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेर २ लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। ब...
भ्यान डेलिभरी भाेटेकाशीमा खस्दा चालक बेपत्ता
चितवन, १० आश्विन। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको डेलिभरी भ्यान भोटेकोसी नदीमा खस्दा चालक बेपत्ता भएका छन्। बलेफि गाउँपालिका–५ स्थित अरनिको राजमार...
नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएपछि यात्रु सहज
चितवन, १० आश्विन। चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार खसेको पहिरो पन्छाएसँगै अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुई दिनपछि सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण ...
तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन
चितवन, ०९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनम...
दशैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढ्यो
चितवन, ०९ असोज । वडादशैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी श...
दसैँ सुरुभएसँगै गाउँघरमा बढ्यो चहलपहल
चितवन, ०९ असोज । रोजगारीका शिलशिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन् । दसैँ सुरु भएसँगै यहाँका गाउँघरमा नागरिकको चहपहल बाक्लिएको छ । दसैँ, तिहार मनाउनका लागि हवाई र पैदल यात्राबा...









