समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध


चितवन, ०९ असोज । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला ...

दशैँ टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभाग खुला रहने

दशैँ टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभाग खुला रहने


चितवन, ०९ असोज । अध्यागमन विभागले बडादशैँको सार्वजनिक बिदाको अवधिमा दशैँको टीकाको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ । यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बि...

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने


चितवन, ०९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन् । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी...

ऊर्जामन्त्री घिसिङसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

ऊर्जामन्त्री घिसिङसँग अमेरिकी राजदूतको शिष्टाचार भेट


चितवन, ०८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गरेका छन् । सिं...

बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा

बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा


चितवन, ०८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् । आज काठमाडौँमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले राजीनामा पेश गरेका हुन् । बै...

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ


चितवन, ०८ असोज । त्रिभुवन अन्तरराष्ट्रिय विमास्थनलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी त्रिभुवन विमानस्थल कार्यालयबाट खटिएको टोलीले विमानस्थलको आगमन भन्सार क्षेत्रबाट आठ सय ३५ ग्र...

तुइन खोलाको पहिरोले पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

तुइन खोलाको पहिरोले पोखरा–काठमाडौँ यातायात समेत प्रभावित


चितवन, ०८ असोज । मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौँ सडकखण्डमा पनि पर्ने गरेको छ । उक्त पहिरोका कारण मुग्लिनखण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्...

सुन–चाँदी दुवै उकालो, बुधबार तोलामा नयाँ उच्च मूल्य कायम

सुन–चाँदी दुवै उकालो, बुधबार तोलामा नयाँ उच्च मूल्य कायम


चितवन, ०८ असोज । नेपाली बजारमा बुधबार सुनको मूल्य नयाँ रेकर्डमा पुगेको छ । दिनहुँ उकालो लागिरहेको सुन बुधबार तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको हो । यसअघि मंगलबार तोलामा २ लाख २१ हजार ७०० ...

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० यात्रु घाइते

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० यात्रु घाइते


चितवन, ०८ असोज । काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना भएको छ। दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस दुर्घटना भएको जि...

दुई महिनामा काँकरभिट्टबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

दुई महिनामा काँकरभिट्टबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात


चितवन, ०८ असोज । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका अनुसार नाकाबाट पेट्रोल, ड...