प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने
प्रकाशित मिति: बिहिबार, आश्विन ०९, २०८२ | ८:४४:०९
चितवन, ०९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन् ।
दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । जेनजी प्रदर्शनपछि भदौ २७ गते कार्की प्रधानमन्त्री बनेकी थिइन् ।
प्रकाशित मिति : बिहिबार, आश्विन ०९, २०८२ |
८:४४:०९
5083





















