समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

चाडपर्वमा सुरक्षा कडा, देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

चाडपर्वमा सुरक्षा कडा, देशभर ५० हजार सुरक्षाकर्मी परिचालन


चितवन, ११ आश्विन। नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक...

दर्शन घटनाका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन

दर्शन घटनाका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन


चितवन, ११ आश्विन। सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ। गृह मन्त्रालयका अनुसार घाइतेको पहिचान तथा सहज उपचार सु...

दशैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप, टिकट पाउन मुस्किल

दशैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप, टिकट पाउन मुस्किल


चितवन, ११ आश्विन। दशैं नजिकिँदै गर्दा काठमाडौँबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ। गोंगबु, कोटेश्वर, कलंकी र बल्खु जस्ता नाकामा आफ्ना गाउँ फर्कने मानिसको भीड देखिएको हो। तर, धेरै यात्रुहरू टिकट...

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक


चितवन, ११ आश्विन। राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष ड...

तीन हजार परिवारलाई अस्थायी आवास अनुदान

तीन हजार परिवारलाई अस्थायी आवास अनुदान


चितवन, ११ आश्विन। वि.सं. २०८१ असोजको विपत्तिमा आवास गुमाएका काभ्रेपलाञ्चोकका पीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम वितरण गरेको छ। जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पर...

शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृहमन्त्रालयले गर्‍याे सबैमा अनुरोध

शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृहमन्त्रालयले गर्‍याे सबैमा अनुरोध


चितवन, ११ असोज । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेक...

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते


चितवन, ११ असोज । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा आज बिहान दुई ट्रक आपसमा ठोक्किँदा एक चालक घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दुर्घटनापछि केही ...

बजारमा माछाको मूल्य घट्यो

बजारमा माछाको मूल्य घट्यो


चितवन, १० आश्विन। बजारमा ताजा माछाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज माछाको मूल्य घटेको हो । कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइ...

भारतविरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली सार्वजनिक

भारतविरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली सार्वजनिक


चितवन, १० आश्विन।  भारतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आज नेपाली राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्यप्रशिक्षक नवीन न्यौपानेले म...

सञ्चारमन्त्री खरेलसँग एनआरएनए प्रतिनिधिमण्डलको भेटवार्ता

सञ्चारमन्त्री खरेलसँग एनआरएनए प्रतिनिधिमण्डलको भेटवार्ता


चितवन, १० आश्विन। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। मन्त्रालयमा आज भएको भेटमा एनआ...