Author: समाबेसी संवाददाता
ईभी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते
चितवन, २१ असोज । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरेमा आज बिहान ईभी गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँ जान हेटौँडातर्फ आउँदै गरेको मधेस प्र...
बेनी–जोमसोम सडकमा पहिराेले यातायात सेवा प्रभावित
चितवन, २१ असोज । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीमा गएको पहिरोका कारण कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। यो सडक म्याग्दीको रघुगङ्गा र अन्नप...
मन्त्री घिसिङद्वारा स्यूचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको अनुगमन
चितवन, २१ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्। सोमबार साँझ काठमाडौँको...
बीपी राजमार्गमा अस्थायी सडक बनाइँदै
चितवन, २१ असोज । बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्डहरूमा यातायात सेवा अझै अवरुद्ध वा प्रभावित बनेको छ। प्रहरीका अनुसार, मकवानपुरबाट काठमाडौँ जोड्ने मुख्य सडकहरू — हेटौंडा–सिस्नेरी–का...
काठमाडौंबाट बाहिरिने लामाे दुरीका गाडीलाई आज पनि रोक, टिकटको पैसा फिर्ता
चितवन, १९ असोज । काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका ग...
काठमाडौँ–हेटौँडा जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
चितवन, १७ असोज । काठमाडौँ–हेटौँडा जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमा...
एक जना ‘टिकटक’ बनाउने क्रममा नदीमा खस्दा बेपत्ता
चितवन, १२ आश्विन। म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार कालीकोटको शुभकालिका गाउँपालिक...
तीन जनाकोफोर्स गाडी दुर्घटना हुँदा मृत्यु
चितवन, १२ आश्विन। सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् । उनीहरूको सनाखत हुन सकेको छैन । आज...
नेपाल वायुसेवा निगमले ग्वाञ्जाओ रुटमा नियमित उडान सुरु, हप्तामा तीन पटक सेवा
चितवन, १२ आश्विन। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं रुटमा नियमित उडान सञ्चालन गरिएको हो। ...
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
चितवन, १२ आश्विन। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बद...









