Author: समाबेसी संवाददाता
प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग छलफल गर्ने
चितवन, २२ असोज । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल ग...
मलेसियालाई घरेलु मैदानमै हराउँदै नेपालले टी–२० सिरिजमा विजयी सुरुवात
चितवन, २२ आश्विन। मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले मलेसिया...
सुनको मूल्य नयाँ रेकर्डमा, प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुग्यो
चितवन, २२ असोज । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बुधवार प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेसँगै सुन हालसम्मकै सबैभन्दा महँगो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ...
श्रीमानद्वारा श्रीमतीको हत्या
चितवन, २२ असोज । नुवाकोटको शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले घरायसी विवाद बढेपछि ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार मंगलबार साँझ उनले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका ...
टी–२० विश्वकप छनोटमा नेपाल आज कुवेतसँग भिड्दै
चितवन, २२ आश्विन। टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टोली कुवेतसँग भिड्दैछ। यस प्रतियोगितामा नेपालसहित ९ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘...
काम नगर्ने ठेकेदारको जमानत जफत, सडक योजना अलपत्र
चितवन, २२ आश्विन। पर्वत — पर्वत जिल्लाको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक आयोजना पाँच वर्षसम्म पनि सम्पन्न गर्न नसकेपछि ठेकेदार कम्पनीको जमानत जफत गरिएको छ।...
मनसुन कमजोर बन्दै, तर पहाडी क्षेत्रमा अझै वर्षाको सम्भावना
चितवन, २२ आश्विन। विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहने जनाएको छ। बाँकी प्रदेशहरूमा भने मनसुनी र...
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिकको अदलीबदली
चितवन, २१ असोज । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि युनाइटेड मिसन नेसन्स मिसन इन साउथ सुडानमा (अनमिस) मा सहभागी श्रीनाथ गण शान्तिसेना १४औँ डफ्फा बदली भएको छ । नयाँ गोरख गण शान्ति सेन...
सरकारले बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने
चितवन, २१ असोज । सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ । आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्...
सुनको मूल्य निरन्तर अकासिँदो, यस्ताे छ आजकाे सुन चाँदीकाे मूल्य
चितवन, २१ असोज । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महास...









