Author: समाबेसी संवाददाता
आज विश्व हुलाक दिवस मनाइँदै
चितवन, २३ असोज । आज विश्वका विभिन्न देशमा ‘विश्व हुलाक दिवस’ मनाइँदै छ। ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने नाराका साथ मनाइने यो दिवस सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घ...
टी–२० विश्वकप छनोटमा नेपालको शानदार सुरुवात, कुवेतलाई ५८ रनले हरायो
चितवन, २३ असोज । ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने सम्भावना बलि...
मनसुन अन्त्यतिर: देशभर वर्षाको गतिविधि सुस्त हुँदै
चितवन, २३ असोज । जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी क्षेत्रमा मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः ...
सिएमसीमा एक महिनासम्म स्तन क्यान्सरको निःशुल्क परीक्षण
चितवन, २२ असोज । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले एक महिनासम्म निःशुल्क स्तन क्यान्सरको परीक्षण गर्ने भएको छ । अक्टोबर महिनाभर बहिरंग (ओपिडी) निः...
नयाँ कर्मचारीका लागि जीवन बिमा कोषमा बाँकी रकम बुझाउन नागरिक लगानी कोषको निर्देशन
चितवन, २२ आश्विन। नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बिमा ‘प्रिमियम’बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बिमा सुनिश्चित गर्न स...
पश्चिम बङ्गालका निकुञ्ज बाढीमा डुब्दा वन्यजन्तुहरू पलायन
चितवन, २२ आश्विन। भारतमा लगातार भारी वर्षापछि पश्चिम बङ्गालका दुई प्रसिद्ध वन्यजन्तु निकुञ्ज बाढीको चपेटामा परेका छन्। गोरुमारा र जलदापारा राष्ट्रिय निकुञ्ज डुबानमा परेपछि बाघ, चितुवा र हात्तीको झुण्ड...
एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान
चितवन, २२ असोज । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक असोज २४ गते बिहान ११ बजेका लागि बोलाइएको हो । महासचिव घनश्याम भुसालका अनुसार, बैठकमा समसामयिक परिस्थितिसहित विविध विषयमा छ...
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा
चितवन, २२ असोज । यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा...
बस र टिप्पर ठोक्किँदा ७ जना घाइते
चितवन, २२ असोज । आज बिहान तनहुँ, बन्दिपुर-४, गोरे चौतारामा पृथ्वी राजमार्गमा यात्रुवाहक बस र टिप्पर ठोक्किएका छन्। रुकुम पश्चिमबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत द...
७ जना जुवाडे पक्राउ
चितवन, २२ असोज । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी गाउँपालिका-१ लौकहीस्थित एक गोदाम घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको ह...









