Author: समाबेसी संवाददाता
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
चितवन, २४ असोज । आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ, जसको उद्देश्य मानिसहरूमा मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउनु हो। सन् १९९२ देखि मनाइँदै आएको यस दिवसले मानसिक स्वास्थ...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
चितवन, २३ असोज । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ, जसमा बिहीबार दिउँसोदेखि सरकारको दैनिक प्रशासनिक कामकाजसम्बन्धी छलफल र निर्णय हुने अपेक्षा गरि...
टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
चितवन, २३ असोज । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। बि...
सिरहामा गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु
चितवन, २३ असोज । धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल नजिक आज बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना.७ ख २६५ नं को यात्रुबाह...
एमाले प्रतिनिधिसभा पुनःस्थापनाकाे पक्षमा
चितवन, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने आफ्नो धारणा व्यक्त गरेका छन्। एमालेको भक्तपुर जिल्ला कमिटीले आज...
गृहमन्त्री अर्यालद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल
चितवन, २३ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन्। आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित छलफलमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी भए। यस क्रममा नेपाल प्...
मन्त्री घिसिङद्वारा क्षतिग्रस्त बीपी राजमार्गको निरीक्षण
चितवन, २३ असोज । ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले अविरल वर्षापछिको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको स्थलगत निरीक्षण गरेका छन् । राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपाल...
आन्दोलनका क्रममा भएको भौतिक क्षतिको बीमा दाबी २३ अर्ब २२ करोड पुग्यो
चितवन,२३ असोज । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीहरूमा गरी करिब रु २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। विभिन्...
आज सुनको दर एक तोला २ लाख ३९ हजार २०० रुपैयाँ
चितवन,२३ असोज । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज एक तोला सुन १ हजार २०० रुपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जन...
एमालेको विशेष कार्यक्रम आज गुण्डुमा, अध्यक्ष ओलीले गर्ने सम्बोधन
चितवन, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज भक्तपुरको गुण्डुमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदैछन्। भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्य...









