सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
प्रकाशित मिति: बिहिबार, आश्विन २३, २०८२ | १७:००:०२
चितवन, २३ असोज । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ, जसमा बिहीबार दिउँसोदेखि सरकारको दैनिक प्रशासनिक कामकाजसम्बन्धी छलफल र निर्णय हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : बिहिबार, आश्विन २३, २०८२ |
१७:००:०२
4093



















