Author: समाबेसी संवाददाता
सवारी दुर्घटनामा परि दुई जनाले ज्यान गुमाए
चितवन,२२ भाद्र । म्याग्दी र दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका-१ सुनडबरीस्थित सडकमा रा.७ प ८७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठा...
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति कांग्रेस नेताहरू असन्तुष्ट
चितवन,२२ भाद्र । सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरूले सरकारले गरेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको कार्यसम्...
महोत्तरीमा विद्यालयतर्फ हिँडेका बालक चार दिनदेखि बेपत्ता
चितवन,२२ भाद्र । महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै ग...
बागलुङमा एक करोड लगानीमा नयाँ साबुन उद्योग सञ्चालन
चितवन,२२ भाद्र । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आउनुभएको हो । उहाँहरु दुव...
बारामा बाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गयो
चितवन,२२ भाद्र । बारामा एक हप्ताभित्रै फेरि बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जीतपुरसरिमा वडा नं. १ का करिब ५५ वर्षीय छेवाङ लामा साइकल लिएर नजिकैको प्रगतिशील सामुदायिक बनतर्फ जाँदा बाघको आक्रमणमा...
गोंगबुमा प्रहरी छापा: ३.५ करोड नगद र गहना बरामद
चितवन,२२ भाद्र । प्रहरीले गोंगबुस्थित एक घरबाट छापा हानेर साढे तीन करोड रुपैयाँ बरामद गरेको छ । गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो। प्रहरीका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुल...
आजको जात्रामा जिब्रो छेडाइ, मध्यपुरथिमि नगरमा घुमाइ
चितवन,२२ भाद्र । मध्यपुरथिमिमा आज ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ आश्विन शुक्ल पूर्णिमाको अवसरमा मध्यपुरथिमिमा साँझ सात बजे दिगुभैरव डबलीबाट ‘येंया पुन्ही म्ये ...
सुनचाँदीको मूल्य फेरि बढ्यो, बजार चहलपहल तीव्र
चितवन,२२ भाद्र । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु दुई हजारले बढ...
भदौ पूर्णिमादेखि मिथिलामा पितृपक्षको प्रारम्भ
चितवन,२२ भाद्र । मिथिलामा भाद्र शुक्ल पूर्णिमाको दिनदेखि नै पितृपक्ष सुरु हुने परम्परा रहिआएको छ। असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि मैथिल परम्पराअनुसार आज देवर्षि पितृलाई तर्पण दिँदै पूर्वविधि सुरु...
भाद्र शुक्ल पूर्णिमा इन्द्रदहमा धार्मिक मेला सुरु
चितवन,२२ भाद्र । भाद्र शुक्ल पूर्णिमाका दिन राजधानीको पश्चिमोत्तर भेग, चन्द्रागिरि नगरपालिका–१ मा अवस्थित धार्मिक स्थल इन्द्रदहमा आज बिहानैदेखि मेला लागेको छ। परम्पराअनुसार भाद्र शुक्ल चतुर्दशीका दिन...









