Author: समाबेसी संवाददाता
आज राति कोशी, बागमती र गण्डकीका पहाडी भागमा पनि वर्षा बढ्ने संकेत
चितवन,२२ भाद्र । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमा रहेकाले र पश्चिमतर्फ सामान्यभन्दा दक्षिणमा सरिएकाले देशमा मनसुन सक्रिय रहेको ...
चेपाङ समुदायले आज उल्लासपूर्वक न्वांगी पर्व मनाए
चितवन,२२ भाद्र । चेपाङ समुदायले आज (भदौ २२) आफ्नो प्रमुख सांस्कृतिक एवं धार्मिक पर्व न्वांगी (छोनाम) मनाउँदैछन्। यो पर्व हरेक वर्ष सामूहिक रूपमा मनाइने भएकाले यस दिनलाई समुदायले राष्ट्रिय पर्वका रूपमा...
सभापति देउवा : पूर्वराष्ट्रपतिलाई राजनीति प्रवेशमा कुनै रोकावट छैन
चितवन, २१ भाद्र । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । आज विराटनगर विमानस्थलमा पूर्वराष्ट्र...
विष्णु माझीको दसैँ गीत ‘परदेशी मेरो परदेशी’ सार्वजनिक
चितवन, २१ भाद्र । लोकगायिका विष्णु माझीको नयाँ दसैँ गीत ‘परदेशी मेरो परदेशी’ सार्वजनिक भएको छ । यो गीत दसैँको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर बनाइएको छ । गीतमा विष्णु माझी र सुन्दरमणि...
वेब ब्राउजरमा युट्युब बन्द
चितवन, २१ भाद्र । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय मान्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्दायक...
राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माणाधीन
चितवन, २१ भाद्र । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलव आठ मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । १११ मेगावाट क्षमताको थप तीनवटा आयोजना निर्मा...
मेची खोलामा डुब्दा पुरुषको ज्यान गयो
चितवन, २१ भाद्र । भद्रपुर नगरपालिका-३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । आज दिउँसो करिब १२:२० बजे स्थानीयवासीले खोलामा बग्दै गरेको देखेपछि उद्धार गरी बाहिर निकालेका थिए । त...
ओलीको घोषणा : हरिसिद्धिमा घाइते बालिकाको सम्पूर्ण उपचार खर्च एमालेले बेहोर्छ
चितवन, २१ भाद्र । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरिसिद्धिमा गाडी ठक्करबाट घाइते भएकी बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेका छन्। शनिबार बिहान ललि...
बाढीपहिरोले १२ राजमार्ग ठप्प, १६० सडक आंशिक सञ्चालन
चितवन, २१ भाद्र । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशू...
उपत्यकामा परम्परागत धुमधामसहित इन्द्रजात्रा पर्व सुरु
चितवन, २१ भाद्र । वर्षा र सहकालका देवता देवराज इन्द्रको आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दो...









