विष्णु माझीको दसैँ गीत ‘परदेशी मेरो परदेशी’ सार्वजनिक
प्रकाशित मिति: शनिबार, भाद्र २१, २०८२ | १६:००:१६
चितवन, २१ भाद्र । लोकगायिका विष्णु माझीको नयाँ दसैँ गीत ‘परदेशी मेरो परदेशी’ सार्वजनिक भएको छ ।
यो गीत दसैँको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर बनाइएको छ । गीतमा विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ ।
यसको रचना र सङ्गीत पनि सुन्दरमणि अधिकारीले नै गरेका हुन् ।
प्रकाशित मिति : शनिबार, भाद्र २१, २०८२ |
१६:००:१६
3543
























