Author: समाबेसी संवाददाता
एमाले विधान महाधिवेशनकाे आज दोस्रो दिन समूहगत छलफल
चितवन, २१ भाद्र । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी रहने छ । शुक्रबार उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल हुनेछ । यसअघि निर्वाचन आयोग, लेखा र अनुशासन आयो...
आज इन्द्रजात्रा पर्व मनाइँदै
चितवन, २१ भाद्र । देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने...
सडक दुर्घटना न्यूनीकरणका लागि कालिकामा ट्राफिक सचेतना कार्यक्रम
चितवन, २० भदौ । सडक दुर्घटना न्यूनीकरणका लागि कालिकामा ट्राफिक सचेनता कार्यक्रम गरिएको छ । कालिका नगरपालिका वडा नम्बर ३ स्थित जनहित राष्ट्रिय माध्यमिक विद्यालयमा , इलाका प्रहरी कार्यालय टाँडी , लुमन...
नेपालगञ्जमा जनावर उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालन
चितवन, २० भाद्र । नेपालगञ्ज उपमहानगरपालिकाले घाइते र अशक्त जनावरको उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ। यस एम्बुलेन्स सञ्चालनमा आएपछि सडकमा दुर्घटनामा परेका वा कमजोर जनावरलाई अस्पताल...
एमाले महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदन पेस
चितवन, २० भाद्र । एमालेको दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुत सुरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्ने क्रम सुरु भएको छ। उद्घाटन सत्रलगत्तै...
खैरहनीमा मानव बेचबिखन विरुद्ध सचेतना मुलक कार्यक्रम
चितवन, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औं रास्ट्रिय दिवसको अवसरमा खैरहनी नगरपालिकाले शुक्रबार अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनाम...
श्रीलङ्कामा बस दुर्घटना, १५ जनाले गुमाए ज्यान
चितवन, २० भाद्र । श्रीलंकामा हरियो चिया बगान पहाडी सहरहरू भ्रमण गर्ने स्थानीय पर्यटकहरू बोकेको बस करिब ३०० मिटर तल झरी दुर्घटना ग्रस्त हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । राजधा...
जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ, बगानभर व्यस्तता
चितवन, २० भाद्र । जुम्लाका आठ स्थानीय तहका स्याउ किसान अहिले बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ छन्। स्याउ पाकेपछि व्यापारीहरू घरमै पुगेर खरिद गर्न थालेका छन्। तातोपानी गाउँपालिका–४ का किसान प्रेमराज ...
‘मैझारो’ कात्तिक ७ गतेदेखि प्रदर्शनमा
चितवन, २० भाद्र । फिल्म ‘मैझारो’ आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो। पहिलो पोस्टरमा मुख्य...
सुनचाँदीको मूल्य बढ्यो
चितवन, २० भाद्र । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १० हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँ...









