समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

जेनजीको प्रदर्शनमा सहभागी ५४ जना पक्राउ

जेनजीको प्रदर्शनमा सहभागी ५४ जना पक्राउ


चितवन, २३ भाद्र । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरुद्धमा प्रदर्शनमा उत्रिएका जेनजी समूहका ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रदर्शन स्थलमा उच्...

नेप्से ११.५२ अंकले घट्यो

नेप्से ११.५२ अंकले घट्यो


चितवन,२३ भाद्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११.५२ अंकले घटेर २,७०८.२५ मा झरेको छ। यो अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशतको गिरावट हो। आजको कारोबारमा ३३४ कम्पनीका १ करोड ११ लाख २४ हजार ...

बुटवल, भैरहवा र इटहरीमा प्रशासनले कर्फ्यू लगायो

बुटवल, भैरहवा र इटहरीमा प्रशासनले कर्फ्यू लगायो


चितवन,२३ भाद्र । बुटवल र भैरहवामा आन्दोलन हिंसात्मक रूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आज साँझ ४ बजेदेखि राति १० बजेसम्मका लागि दुवै शहर...

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान


चितवन,२३ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । जेनजीहरुको प्रदर्शनका क्रममा दु...

भ्रष्टाचारविरोधी आन्दोलनपछि बानेश्वर क्षेत्रमा कर्फ्यू जारी

भ्रष्टाचारविरोधी आन्दोलनपछि बानेश्वर क्षेत्रमा कर्फ्यू जारी


चितवन,२३ भाद्र । जेन-जी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा गरेको आन्दोलन तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले बानेश्वर आसपास कर्फ्यू जारी गरेको छ। माइतीघर, बानेश्वर, तीनकु...

हरिवंश आचार्यको अपिल : उमेर पुगेकाले जिम्मेवारी युवालाई दिनुपर्छ

हरिवंश आचार्यको अपिल : उमेर पुगेकाले जिम्मेवारी युवालाई दिनुपर्छ


चितवन,२३ भाद्र । अव्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’लाई समर्थन गर्दै कलाकार हरिवंश आचार्यले अब उमेर पुगेकाहरुले जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्। सोमबार बिहान सामाजि...

घाँस काट्दै गर्दा चट्याङ लागी महिलाको मृत्यु

घाँस काट्दै गर्दा चट्याङ लागी महिलाको मृत्यु


चितवन,२३ भाद्र । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्...

आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो


चितवन,२३ भाद्र । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा पुगेको छ। आइतबार भने स...

मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा सम्पन्न

मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा सम्पन्न


चितवन, २३ भाद्र । मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ । यसवर्ष...

आज माइतीघरमा जेनजीले प्रदर्शन गर्दै

आज माइतीघरमा जेनजीले प्रदर्शन गर्दै


चितवन, २३ भाद्र । काठमाडौँको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले काठमाडौँमा प्रदर्शन गर्दैछ । जेनजीले काठमाडौँको माइतीघरमा बिहान ९ बजेदेखि प्रदर्शन लागेका हुन् । जेनजी पुस्ता...