प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
प्रकाशित मिति: सोमबार, भाद्र २३, २०८२ | १५:२९:४८
चितवन,२३ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
जेनजीहरुको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ भने सयौं जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति : सोमबार, भाद्र २३, २०८२ |
१५:२९:४८
1761


















