Author: समाबेसी संवाददाता
ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गरी लुटपाट, २ जना पक्राउ परे
चितवन, ०४ भाद्र । ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट भएको छ । यो घटनामा संलग्न भएको आरोपमा २ जना पक्राउ छन् । पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर बस्दै आएका २६ वर्षीय सिसन राई र ...
प्रचण्ड रविलाई भेट्न नख्खु जाँदै
चितवन,०४ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्। रास्वपाका प्रवक्ता मनिष झाक...
हरेक फिल्म रिलिजअघि पिताको आशिर्वाद लिन गाउँ जाने माग्ने बुढा
चितवन,०४ भाद्र । रिलिजअघि केदार घिमिरे बुवाको आशिर्वाद लिन गाउँ पुग्छन् |अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ र ‘माग्ने राजा’ जस्ता फिल्म रिलिजअघि हरेक पटक मकवानपुरको पुख्यौंली घर पुगेर ८० वर्षिय बुवा ...
आलम सफाइ प्रकरणमा कानुनमन्त्री चौरसियाको भूमिका प्रश्नवाचक
चितवन,०४ भाद्र । रौतहटको राजपुर विस्फोटमा मुछिएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने प्रक्रियामा कानुनमन्त्री अजयकुमार चौरसियाको भूमिका शंकास्पद देखिएको छ । सफाइ प्रकरणबार...
सांसदलाई खाली कागजमा हस्ताक्षर गराएको रोशन कार्कीको दाबीमा सूर्य थापाको प्रतिवाद
चितवन,०४ भाद्र । प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र राप्रपाका सांसद रोशन कार्कीबीच तिक्त नोकझोक भयो। कार्कीले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रियामा कांग्रेस र एमालेका सांसदलाई खाली कागजमा हस्ता...
भौतिक पूर्वाधार मन्त्रीले बेलिब्रिज उद्घाटन
चितवन,०४ भाद्र । केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा जडान गरिएको बेलिब्रिज आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उद्घाटन गर्नुभयो । सङ्घीय सरकारको रु १ करोड ३५ लाख...
नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ
चितवन,०४ भाद्र । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ । डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा टस...
खैरहनीले ३६ जना युवा स्वंयमसेवक शिक्षक नियुक्ति गरि विद्यालय पठायो
चितवन,०४ भाद्र । खैरहनी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ३७ जना युवा स्वंयमसेवक शिक्षकलाई नियुक्त गरेको छ । यस अर्थिक बर्षमा खैरहनीका विभिन्न २५ वटा विद्यालयमा गएर अध्यापन गराउन...
मनसुन क्रमश, न्यून हुँदै
चितवन,०४ भाद्र । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा देशभर मनसुन क्रमशः कमजोर हुँदै गएको छ । तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने ...
आज प्रतिनिधिसभाको बैठक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
चितवन,०४ भाद्र । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार सांस...









