Author: समाबेसी संवाददाता
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री खनाल पार्टीबाट निष्कासित
चितवन, २५ असार । कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन्। असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार...
बागलुङमा बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
चितवन, २५ असार । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आच...
यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई
चितवन, २४ असार । नेपाल जनप्रशासन सङ्घले यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ । न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याउनुभएको योगादनस्वरूप ...
स्रोत नखुलेको डेढ करोड रकमसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ
चितवन, २४ असार । काठमाडौँ महानगरपालिका–६ बौद्धबाट स्रोत नखुलेको करिब डेढ करोड रकमसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्ने ४० वर्षीय चिनियाँ नागरिक ...
रसुवा बाढीमा बेपत्ता हुनेको संख्या २० पुग्यो, यस्ताे छ क्षतिको विवरण
चितवन, २४ असार । गए रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विवरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कार...
बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देशन
चितवन, २४ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । आज यहाँ सडक विभागका अधिकारीला...
लैङ्गिक हिंसा व्यवस्थापन विषयमा पोखरा महानगरका महिला जनप्रतिनिधिसँग छलफल
चितवन, २४ असार । “लैङ्गिक हिंसा व्यवस्थापनमा कानुनी सचेतना तथा सरोकारवालाहरूको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कास्कीको समन्वय र कोपिला नेपालको आयोजनामा उक्त क...
टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी
चितवन, २४ असार । टेक्सासमा विनाशकारी बाढीबाट मर्नेहरूको सङ्ख्या सोमबार एक सयभन्दा बढी पुगेको छ । उद्धारकर्ताहरूले पानीको धारले बगाएका मानिसहरूको खोजी जारी राखेका छन् । मृतकमध्ये कम्तीमा २७ जना बालब...
स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका छ : उपप्रधानमन्त्री सिंह
चितवन, २४ असार । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका रहेको बताएका छन्। जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा खेलाडी ...
देशभरका अस्पतालमा आज पनि आकस्मिकबाहेकका सेवा बन्द
चितवन, २४ असार । नेपाल चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । सोमबार सङ्घले आकस्मिक तथा सघन उपचार सेवाबाहेक अन्य सबै सेवा बन्द ...









