Author: समाबेसी संवाददाता
नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टियो
चितवन, १५ जेठ । काठमाडौँको नागढुंगा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । बस पल्टिएर बाटो जाम हुँदा सवारी साधनको लामो लाइन लागेको छ । दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बि...
आजदेखि राजावादीले काठमाडौं केन्द्रित आन्दोलन गर्ने
चितवन, १५ जेठ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल लगाय...
आज गणतन्त्र दिवसः टुँडिखेलमा विशेष कार्यक्रम
चितवन, १५ जेठ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले ग...
राष्ट्रियसभा बैठकमा पनि गृह मन्त्रीको राजीनामा माग
चितवन, १४ जेठ । राष्ट्रियसभाको आजको बैठकमा पनि गृह मन्त्रीको राजीनामा माग गरिएको छ । आकस्मिक समयमा बोल्ने सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिषा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरेका छन् । त्र...
मोरङमा ३०० किलो गाँजा बरामद, कारोबारी भागे
चितवन, १४ जेठ । बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको । बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो । गाँजा ओसारपस...
भोलिको प्रदर्शनमा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन
चितवन, १४ जेठ । भाेलि (बिहीबार) काठमाडौँमा हुने दुई समूहको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जहरुलाई निर्देशन दिइएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अ...
स्वास्थ्य बिमा: यथार्थ, भ्रम र अबको बाटो
चितवन, १४ जेठ । गएको वर्ष २०८१ मा नेपालमा निकै चर्चा भएको एउटा विषय हो, स्वास्थ्य बिमा। राष्ट्रको उच्च नेतृत्वदेखि दूरदराजका नागरिकसम्म स्वास्थ्य बिमाले एउटा कम्पन सिर्जना गरेको छ। सरोकार राख्ने क्...
काठमाडौँ आइपुगे न्युजिल्यान्डका उपप्रधानमन्त्री
चितवन, १४ जेठ । न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उपप्रधानमन्त्री पिटर्स बुधवार काठमाडौँ आइपुगेका हुन् । परराष्ट्र मन्त्राल...
गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध जारी राख्ने विपक्षी दलको निर्णय
चितवन, १४ जेठ । बानेश्वरस्थित संघीय संसद् भवनमा जारी विपक्षी दलको बैठक सकिएको छ। जारी सदन अवरोध र गृहमन्त्री रमेश लेखकको राजीनामाका विषयमा केन्द्रित उक्त बैठकले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको...
गृहमन्त्री लेखकलाई राजीनामा नगराउने ओली देउवाको निर्णय
चितवन, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकलाई राजीनामा नगराउने निर्णय गरेका छन्। बुधबार गृहमन्त्री लेखकसहित बालुवाटारमा भएको ओली-देउवाको भ...









