समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित


चितवन, १४ जेठ । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले सदन सुरु भएको...

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ


चितवन, १३ जेठ ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक पक्राउ परेका छन् । सो अभियोगमा टोखा नगरपालिका बस्ने खोटाङ वराहपोखरी गाउँपालिका–५ घर भएकी ३४ ...

सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु


चितवन, १३ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा...

गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट, भोलि पेसी

गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट, भोलि पेसी


चितवन, १३ जेठ । नवनियुक्त गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । गत शुक्रबार पेश गरिएको रिट आज दर्ता गर्दै सर्वोच्चले बुधबार पेसीसमेत तोकेको छ । गभर्न...

सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा विद्युत् पुग्यो

सङ्खुवासभाका ८० प्रतिशत घरधुरीमा विद्युत् पुग्यो


चितवन, १३ जेठ । हिमाली जिल्ला सङ्खुवासभाको ८० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । आज खाँदबारीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका...

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन


चितवन, १३ जेठ । देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरू गरेको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको...

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु


चितवन, १३ जेठ । बाजुराकाे जगन्नाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो । दुर्घटनामा धनगढी उपमहा...

आगलागीबाट एक महिनामै ११ जनाले गुमाए ज्यान, ६७ घाइते

आगलागीबाट एक महिनामै ११ जनाले गुमाए ज्यान, ६७ घाइते


चितवन, १३ जेठ । देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश...

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित


चितवन, १३ जेठ । प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेपछि सभामु...

१० वर्षपछि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ, दिइयो सचिवको जिम्मेवारी

१० वर्षपछि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ, दिइयो सचिवको जिम्मेवारी


चितवन, १२ जेठ । नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् । सोमबार काठमाडौँमा आयोजित ए...