विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ | १३:३०:२१
चितवन, १४ जेठ । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए ।
सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउँदासाथ विपक्षीहरूले उठेर विरोध गरेपछि बसेर बैठक अघि बढाउन दिन गरेको आग्रह नसुनेपछि आधा घण्टाका लागि स्थगित गरिएको हो ।
प्रकाशित मिति : बुधबार, जेठ १४, २०८२ |
१३:३०:२१
529