Author: समाबेसी संवाददाता
जोकोभिचले जिते करियरको १००औं एकल उपाधि
चितवन, ११ जेठ । निस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् । जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ (२), ७–६ (२) ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि...
देउवाले बोलाए पदाधिकारी बैठक
चितवन, ११ जेठ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे देउवानिवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हाे । पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा...
सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना
चितवन, ११ जेठ । निजामती कर्मचारी विधेयकमा आफ्ना मागहरू पूरा नभएको भन्दै कर्मचारीहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्य...
आज बढ्याे सुनको भाउ, ताेलाकाे कति पुग्याे ?
चितवन, ११ जेठ । सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । ...
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
चितवन, ११ जेठ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् । मेला यही जेठ २४ गते ए...
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै
चितवन, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा...
सुनको मूल्य घट्यो,कतिमा हुँदैछ आज कारोबार ?
चितवन, ०९ जेठ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको हो । चाँदी पनि तोल...
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
चितवन, ०८ जेठ । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तर...
नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू
चितवन, ०८ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो...
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
चितवन, ०८ जेठ । गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ । संस्थानमा एक सय ९६ जनाको दरबन्दी स्वीकृत भएकामा हाल ९४ जना मात्र कार्यरत हुँदा स...









