Author: समाबेसी संवाददाता
प्रधानमन्त्रीद्वारा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको शिलान्यास
चितवन, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । बयालिस रोपन...
सगरमाथा संवादमा १२ देशका १७५ विदेशी विशिष्ट पाहुना
चितवन, ३० वैशाख । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन्। परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समिति...
दोहोरो अंकले घट्यो नेप्से, साढे नौ अर्ब बढीको कारोबार
चितवन, ३० वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अंकले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्...
खैरहनीमा धारिलो हतियार प्रहारबाट ४ जना घाइते
चितवन, ३० वैशाख । पुर्वीचितवनको खैरहनीमा एक समुहले धारिलो हतियार प्रहार गरि ४ जनालाई घाइते बनाएका छन् । खैरहनी ८ स्थित आहार क्याफेमा खाजा खाना गएकाहरु माथी एक्कासी बाहिरबाट आएर एक समुहले धारिलो हतियार...
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
चितवन, ३० वैशाख । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट)माथि करिब १८ घण्टा छलफल हुने भएको छ । आगामी आर्थिक वर्ष ०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका...
साफ यु–१९ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै
चितवन, ३० वैशाख । १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।सेमिफाइनलको य...
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट
चितवन, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्...
विकास साझेदारहरूसँग अर्थमन्त्रीले गरे बजेट छलफल
चितवन, ३० वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन् । “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं ।त्यसबाट सकारात्मक नतिजाहरु...
बीपी राजमार्ग खुल्यो
चितवन, ३० वैशाख । अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज दिउँसो १ बजेबाट यातायात सञ्चालन हुन थालेको प्रहरीले जानकारी...
तोलामा २ हजारले घट्यो सुनकाे मूल्य
चितवन, ३० वैशाख । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १...









