Author: समाबेसी संवाददाता
बौदीकालीमा बल्ल पुग्यो बिजुली
चितवन, २७ चैत । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो । पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन् । ...
सभा सकिएपछि राप्रपाले आफैं गर्यो सडक सफा
चितवन, २६ चैत । राप्रपाका नेता कार्यकर्ताहरुले सभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका छन् । राप्रपाले आज बल्खुमा बृहत खबरदारी सभा आयोजना गरेको थियो ।सोही सभा सकिएपछि नेता कार्यकर्ता र स्वयमसेवकहरु...
सरकार नसुध्रिए बालुवाटार घेर्ने लिङ्देनको चेतावनी
चितवन, २६ चैत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको पार्टीकाे खबरदारी सभालाई सम्बोधन ...
राप्रपा नेता सिहंकाे चेतावनी : जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन्
चितवन, २६ चैत । प्रतिनिधि सभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था हुने चेतावनी दिएका छन् । मंगलबार बल्खुमा आयोजना भएको पार्टीकाे खबरदारी सभाल...
नेपाल भारत सुरक्षा अधिकारीको संयुक्त बैठक सितामढीमा सम्पन्न
चितवन, २६ चैत । नेपाल भारत सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारत बिहार सीतामढी स्थित सम्पन्न भएको छ। रौतहट, सर्लाही महोत्तरी र सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागितामा संयुक्त समन्वय समिति...
मंगलबार कति छ सुनकाे भाउ ?
चितवन, २६ चैत । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजा...
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्यमन्त्री पौडेलको आग्रह
चितवन, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले...
बल्खुमा राप्रपाको शक्ति प्रदर्शन, सुरक्षा व्यवस्था कडा
चितवन, २६ चैत । बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन जारी रहेको छ। सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्दैछन् । चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शन अराजक र हिंस...
राप्रपाको नेतृत्वमा आज काठमाडौंमा राजावादीको पुनः प्रदर्शन
चितवन, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बिशाल आमसभा प्रदर्शन गर्दैछ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानिय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो । ...
नेप्से परिसूचक ३३.३३ अंकले घट्यो
चितवन, २५ चैत । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (चैत २५) घटेर बन्द भएको छ । नेप्से परिसूचक ३३.३३ अंकले घटेर २६७०.०७ विन्दुमा बन्द भएको हो । यस दिन पाँच अर्ब ६५ करोड रुपैयाँको सेयर क...









