Author: समाबेसी संवाददाता
२५ गतेको भिड ट्रायल मात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नु : राप्रपा
चितवन, २७ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गत २५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् । उनले आगाम...
प्रचण्डलाई गगनको प्रश्न : आफै कांग्रेस-एमाले मिलेर सरकार बनाउनूस् भनेको होइन ?
चितवन, २७ फाल्गुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन दिनुभएको होइन ? भनी प्र...
मंगलबार कतिमा किनबेच हुँदैछ सुन ?
चितवन, २७ फाल्गुन । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६...
वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त
चितवन, २७ फाल्गुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेका शर्मा निर्देशकमा नियुक्त भ...
प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने
चितवन, २७ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ...
प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि अनुपस्थित हुने
चितवन, २७ फाल्गुन । आज (मंगलबार) को प्रतिनिधसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् । सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श...
निजी विद्यालयलाई ओलीकाे सुझाव- ढुक्क भएर लगानी गर्नुस्, जोगी पनि नहुनुस्
चितवन, २६ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ...
काठमाडौँका यी क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा (सूचनासहित)
चितवन, २६ फाल्गुन । काठमाडाैँका जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार (फागुन २५) बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।...
५ प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता
चितवन, २६ फाल्गुन । प्रतिनिधिसभामा विभिन्न ५ वटा प्रतिस्थापन विधेयक दर्ता भएको छ । संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये ५ वटा अध्यादेश दुवै सदनबाट स्वी...
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्वः प्रधानमन्त्री ओली
चितवन, २५ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित...








