काठमाडौँका यी क्षेत्रमा दुई महिनाका लागि निषेधाज्ञा (सूचनासहित)
प्रकाशित मिति: सोमबार, फाल्गुण २७, २०८१ | १८:५०:४१
चितवन, २६ फाल्गुन । काठमाडाैँका जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार (फागुन २५) बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको जिप्रका काठमाडौंले जनाएको छ ।


प्रकाशित मिति : सोमबार, फाल्गुण २७, २०८१ |
१८:५०:४१
3345


















