प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने
प्रकाशित मिति: मंगलबार, फाल्गुण २८, २०८१ | १२:५५:०९
चितवन, २७ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्रीको सचिवालयले भने दिउँसो साढे २ बजेबाट सम्बोधन गर्ने तयारी रहेको जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २८, २०८१ |
१२:५५:०९
419