Author: समाबेसी संवाददाता
कांग्रेस-एमाले उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बस्दै
चितवन, १३ फाल्गुन । सरकारका प्रमुख दल कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ कार्यदलको बैठक बोलाइएको छ । बैठकमा संसदमा पेश गर...
सरकारलाई सांसद उदयशमशेरको प्रश्न : ग्रे लिस्टबाट बाहिर निस्कन नेपालको योजना के छ?
चितवन, १३ फाल्गुन । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटिएफ)ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट) मा राखेपछि यसबाट बाहिर निस्कनका लागि नेपालले गरिर...
स्याङ्जा पुगे पूर्वराजा ज्ञानेन्द्र
चितवन, १३ फाल्गुन । पूर्वराजा ज्ञानेन्द्र शाह बहिनी र छोरीका साथ सोमबार स्याङ्जा पुगेका हुन्। केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका ल...
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?
चितवन, १३ फाल्गुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार ३ सयमा कारोबार भएको...
आजको विदेशी मुद्राको विनिमय दर
चितवन, १३ फाल्गुन । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate for February 25, 2025 Fixed by Nepal Rastra Bank Currency ...
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ?
चितवन, १३ फाल्गुन । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड...
आजको राशिफल
चितवन, १३ फाल्गुन । आज २०८१ साल फागुन १३ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ। योजना अनुसार गरेको काम दीर्घकालसम्म सफल बन्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीति...
लेखक चूडामणि गौतमको निधन
चितवन, १३ फाल्गुन । लेखक चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनक...
पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, २ सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने
चितवन, १३ फाल्गुन । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा ...
खैरहनीमा लैंगिक समानता,सशक्तिकरण सवलिकरण कार्यक्रम
चितवन, १२ फाल्गुन । खैरहनी नगरपालिका न्यायिक समितिको आयोजनामा लैंगिक समानता र महिला शशक्तिकरण विषयक सवलिकरण कार्यक्रम सोमवारदेखी सुुरु भएको छ । साविक खैरहनी,चैनपुर,कठार र कुमरोजलाई लक्षित गर्दैै दुई च...









