Author: समाबेसी संवाददाता
खिचरा महोत्सव पौष २९ गतेबाट : मुख्यमन्त्रीले उद्घाटन गर्ने
चितवन, २७ पौष । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार...
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती विशेष कार्यक्रम गरि मनाइँदै
चितवन, २७ पौष । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यो वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाउन लागिएको हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा ...
विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत
चितवन, २६ पौष । निर्माता, निर्देशक तथा अभिनेता विराज भट्टले चलचित्र विकास बोर्डबाट आफ्नो सुपरहिट फिल्म ‘१२ गाउँ’को दोस्रो श्रृंखला निर्माणका लागि निर्माण इजाजत लिएका छन् । विराजले पुस ११ गते ‘१२ गा...
पौष २९ गते सार्वजनिक बिदा
चितवन, २६ पौष । थारु समुदायको माघी (माघ) पर्वको अवसरमा पौष २९ गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पश्चिम नेपालकोथारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सु...
निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी
चितवन, २६ पौष । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा मात्रै निर्माण व्यवसायीलाई रू २२ अर्बभन्दा बढी अघिल्लो आवको दायित्व भुक्तानी भइसकेको बताएका छन्। नेपाल निर्मा...
प्रधानमन्त्रीलाई खानेपानीमन्त्रीको ब्रिफिङ : सन् २०३० सम्म देशभरका जनतालाई शुद्ध खानेपानी पुर्याउछु
चितवन, २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा खानेपानीमन्त्री...
विनयी पुल भासियो, पूर्व-पश्चिमको आवागमन ठप्प
चितवन, २६ पौष । पूर्वी नवलपरासीको दम्किबास स्थित विनयी खोलाको पुल शुक्रबार भासिएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गकाे पुल भासिए पछि सम्पूर्ण आवत जावत बेलुका ५ बजेबाट ठप्प भएको छ । मुख्य सडक मार्गको...
पोखराबाट छुटेका रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
चितवन, २६ पौष । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । लामिछानेविरू...
इतिहासकै सबैभन्दा महँगो एलएको डढेलो
चितवन, २६ पौष । अमेरिकाको क्यालिफोनिर्याको लस एन्जलस (एलए) सहरमा केही दिनदेखि जङ्गली डढेलो सल्किरहेको छ । सहरी बस्तीसम्म आइपुगेको यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा महँगो डढेलोमध्ये एक भएको विज्ञहरूले...
मन्त्रिपरिषद् बैठक बस्दै
चितवन, २६ पौष । मन्त्रिपरिषद्को बैठक आजसाँझ ७ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बैठकबस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा नियमित कर्मचारी सरुवा, केही नियुक्तिलग...









