मन्त्रिपरिषद् बैठक बस्दै
प्रकाशित मिति: शुक्रबार, पौष २६, २०८१ | ११:०६:३८
चितवन, २६ पौष । मन्त्रिपरिषद्को बैठक आजसाँझ ७ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बैठकबस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा नियमित कर्मचारी सरुवा, केही नियुक्तिलगायत विषय रहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, पौष २६, २०८१ |
११:०६:३८
705