समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश


चितवन, २५ पौष । रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरिदिन आदेश भएको छ । कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । न्यायाधीश नीतिज राईको इजलासले यस्तो आदेश दिएको हो । ...

‘जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ’

‘जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ’


चितवन, २५ पौष । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी विपत्ति आएको बताएकी छिन् । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालद्वारा आज यहाँ आयोजित ब्लाङ्केट वितरणमा उनल...

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ


चितवन, २५ पौष । देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार सा...

लागूऔषध र गैँडाको खागसहित झापामा १ जना पक्राउ

लागूऔषध र गैँडाको खागसहित झापामा १ जना पक्राउ


चितवन, २५ पौष । लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्...

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिती

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिती


चितवन, २५ पौष । गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रिको आंकडा अनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको बताइएको छ। उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब...

उपल्लो मुस्ताङमा पर्यटक बढे

उपल्लो मुस्ताङमा पर्यटक बढे


चितवन, २५ पौष । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)क...

धादिङमा ट्रक र हाइस ठोक्कियो, १६ जना घाइते

धादिङमा ट्रक र हाइस ठोक्कियो, १६ जना घाइते


चितवन, २५ पौष । धादिङको गल्छी गाउँपालिका–४, बेल्खुमा ट्रक र हाइस एकआपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख ६६६ नम्बरको हाइस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ...

रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा आदेशको तयारीमा न्यायाधीश, सुरक्षा व्यवस्था कडाइ

रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा आदेशको तयारीमा न्यायाधीश, सुरक्षा व्यवस्था कडाइ


चितवन, २५ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा जिल्ला अदालत कास्कीले थुनछेक बहस सकेर आदेशको तयारी गरेको छ । आजै बेलुकासम्ममा आदेश जारी हुने अदाल...

१५ दिने चितवन महोत्सव सुरु, उद्योग मन्त्री दामोदर भण्डारीले गरे उद्घाटन

१५ दिने चितवन महोत्सव सुरु, उद्योग मन्त्री दामोदर भण्डारीले गरे उद्घाटन


चितवन, २५ पौष । १५ औं संस्सरणको चितवन महोत्सव २०८१ आजबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १५ दिनसम्म चल्ने गरी महोत्सव सुरु भएको हो । महो...

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्छु : परराष्ट्र सचिव राई

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्छु : परराष्ट्र सचिव राई


चितवन, २५ पौष ।  कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औं परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । ‘हाम्रो देश चुनौती र अवरको दोसाँधमा छ । ती ...