समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आफ्नै आम्दानीबाट देश बनाउने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री वाग्ले

आफ्नै आम्दानीबाट देश बनाउने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री वाग्ले


चितवन, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश विकास गर्ने उद्देश्यले नयाँ बजेट ल्याइएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र तनहुँ पुगेका अर्थमन्त्री वाग्लेले बिहीबार जिल्ला...

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा


चितवन, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार साँझ बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामा दिने घोषणा गरेका हुन्। प्...

ग्याँस अभाव समाधान गर्न राष्ट्रियसभा सदस्यको सरकारसँग माग

ग्याँस अभाव समाधान गर्न राष्ट्रियसभा सदस्यको सरकारसँग माग


चितवन, २८ साउन ।   राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावका कारण नागरिकले खाना पकाउनसमेत समस्या भोग्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको...

झापामा चार महिनामा जापानिज इन्सेफ्लाइटिसबाट पाँच जनाको मृत्यु

झापामा चार महिनामा जापानिज इन्सेफ्लाइटिसबाट पाँच जनाको मृत्यु


चितवन, २८ साउन ।  झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा पाँ...

प्युठानमा भेटिएका पाँच शवमध्ये तीन रोल्पा पहिरोका बेपत्ताको पुष्टि

प्युठानमा भेटिएका पाँच शवमध्ये तीन रोल्पा पहिरोका बेपत्ताको पुष्टि


चितवन, २८ साउन । प्युठानको स्वर्गद्वारी नगरपालिका–९ स्थित माडी खोलाका विभिन्न स्थानमा बिहीबार फेला परेका पाँच शवमध्ये तीनवटा रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा गएको पहिरोमा बेपत्ता भएकाहरूको रहेको...

भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश

भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश


चितवन, २७ साउन । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाइएका दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासल...

पत्रिकामा टेन्डर विज्ञापन रोक्ने कानुनी संशोधनविरुद्ध रिटमा सरकारलाई कारण देखाउ आदेश

पत्रिकामा टेन्डर विज्ञापन रोक्ने कानुनी संशोधनविरुद्ध रिटमा सरकारलाई कारण देखाउ आदेश


चितवन, २७ साउन । सर्वाेच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्नेगरी भएको सार्वजनिक खरिद ऐन २०६३ को संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ ओदश जारी भएको छ...

प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा

प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा


चितवन, २७ साउन । आज नेप्से ०.५५ अंक बढेको छ । अघिल्लो दिन जम्मा ०.७९ अंक बढेकोमा आज पनि झिनो वृद्धिपछि २६४२ अंकमा कायम भएको छ । आज सेयर बजारमा १०२ कम्पनीको मूल्य बढेको छ भने १६५ को घटेको छ । त्यस्त...

सुनसरीमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

सुनसरीमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु


चितवन, २७ साउन । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया गुद्री देवी मेहताको मृत्यु भएको छ। प्रहरीका अनुसार छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३...

राष्ट्रियसभा सदस्यद्वारा ग्यास अभावबारे सरकारसँग जवाफ माग

राष्ट्रियसभा सदस्यद्वारा ग्यास अभावबारे सरकारसँग जवाफ माग


चितवन, २७ साउन । राष्ट्रिय सभाका सदस्यहरूले देशभर ग्यास अभाव देखिएको भन्दै समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने र यसबारे सदनलाई जवाफ दिनुपर्ने माग गरेका छन् । आज बसेको राष्ट्रियसभा बै...