Author: समाबेसी संवाददाता
सुर्खेतमा सर्पको डसाइबाट ५८ वर्षीया महिलाको मृत्यु
चितवन, २७ साउन । सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखेकी ५८ वर्षीया देउमा कामीको सर्पको डसाइबाट मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान भाँडा माझ्ने क्रममा कामीको दायाँ हातको चोर औँलामा सर्पले डसे...
रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु
चितवन, २७ साउन । दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर भेन्यामिन कोन्ड्रातयेभले बुधबार बताएका छन् । यसै गरी दक्षिणी युक्रेनको अ...
ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति
चितवन, २७ साउन । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच २ बुँदे सहमति भएको छ । सहमति अनुसार मसाललाई लुम्बिनी प्रदेश सरकारमा सामेल गरिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओल...
गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता
चितवन, २६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। मंगलबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्र देखिएको आन्तरिक...
नाइमा अटो एक्सपोमा ग्लोबल आइएमईको विशेष गाडी कर्जा योजना
चितवन, २६ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरम...
नेपाल–अष्ट्रेलिया संसदीय सहकार्य बढाउनेमा सभामुख अर्याल र राजदूत अर्न्स्टबीच छलफल
चितवन, २६ साउन । सभामुख डीपी अर्याल र अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ। सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्...
सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका ४ जनालाई सहिद घोषणा गर्ने निर्णय
चितवन, २६ साउन । सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका चार जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मे...
अर्थमन्त्री वाग्लेको आग्रह : नेपालमा थप लगानी बढाउन बहुराष्ट्रिय कम्पनीलाई आह्वान
चितवन, २६ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई थप लगानी भित्र्याउन आग्रह गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्...
१०५ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ
चितवन, २६ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका –०३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । गएराति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रह...
बढ्यो सुनचाँदीको मूल्य
चितवन, २६ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ११...









