गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ | १८:२२:४५
चितवन, २६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्ने विषयमा छलफल भएको बुझिएको छ।
प्रकाशित मिति : मंगलबार, साउन २६, २०८३ |
१८:२२:४५
67



























