सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका ४ जनालाई सहिद घोषणा गर्ने निर्णय
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ | १७:५७:३१
चितवन, २६ साउन । सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका चार जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहाका गनेणकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, साउन २६, २०८३ |
१७:५७:३१
155


























