Author: समाबेसी संवाददाता
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
चितवन, २५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आज कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ ...
माओवादीको पदाधिकारी बैठक स्थगित
चितवन, २५ कार्तिक । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बोलाएको बैठक उनकै व्यस्तताका कारण...
सरकारले एसपीपी सम्झौता गर्नसक्छ : अध्यक्ष प्रचण्ड
चितवन, २५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका गरेका छन् । आज बिह...
घट्यो सुनचाँदीको मूल्य
चितवन, २५ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मू...
आजको विदेशी मुद्राको विनिमय दर
चितवन, २५ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for November 10, 2024 Select Date:Go Fixed by Nepal Rastra Bank Currency...
आज राष्ट्रपति पौडेल अजरबैजान जाँदै
चितवन, २५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदैछन्। बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन पौ...
रवि लामिछानेलाई आज अदालत लगिने
चितवन, २५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ । प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदाल...
शेखर कोइरालाको ओली सरकारप्रति असन्तुष्टि- सात बुँदे सहमतिअनुसार कुनै काम गरेन
चितवन, २४ कार्तिक । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । काग्रेस त्रियुगाले उदयपुरमा शनिबार आयोजना गरेको बीपी कोइरालाको सालिक अनावरण तथा आमसभ...
जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी
चितवन, २४ कार्तिक । रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको छ । जानकी म...
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची-महाकाली अभियान चलाउँछौं : प्रचण्ड
चितवन, २४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची-महाकाली अभियान चलाउने बताएका छन् । मकवानपु...









