Author: समाबेसी संवाददाता
स्वदेश फर्किए प्रधानमन्त्री ओली
चितवन, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै आजै मन्त्रि...
बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या २०० पुग्यो
चितवन , १४ असोज । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०० पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अपडेट अनुसार २०० जनाको मृत्यु भएको हो । अद्या...
उपत्यकाका नदीमा बाढीले खतरा तह पार गर्यो
चितवन, ११ असोज । काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रबार आएको बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो ।...
अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण : कार्यवाहक प्रधानमन्त्री
चितवन, ११ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । आज ४५औँ विश्व पर्यटन दिवका अवसरमा संस्कृति, पर्यटन तथा ...
नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन रोक
चितवन, ११ असोज । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाइएकाे छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा...
लगातार नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाको १ लाख ६१ हजार नाघ्यो
चितवन, ११ असोज । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अह...
वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी
चितवन, ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । ओलीसँगै प्रथम महिला राधिका शाक्य ...
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
चितवन, १० असोज । कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार २६ जनाको उद्धार गरिएको छ । विहिबार साँझ करिब ६ बजे यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ बाट तल खसेको थियो । पूर्वबाट पश्चिम...
सुस्ताका जनताले जाेखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्यो : कार्यवाहक प्रधानमन्त्री सिंह
चितवन, १० असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नारायणी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सुस्तावासीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको बताएका छन् । आज सुस्ता वडा नम्बर ५ को सुस्...
देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
चितवन, १० असोज । सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले असोज १३ गते आइतबार दिनको २ बजेका लागि आफ्नो निजी निवास बुढानीलकण्ठमा...









