Author: समाबेसी संवाददाता
आजका लागि विदेशी मुद्राको विनिमय दर
चितवन, १५ असोज । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३८ पैसा कायम ...
सरकारले मृतकका परिवारलाई जनही २ लाख दिने, तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने
चितवन, १५ असोज । सरकारले बाढी, पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ । यस्तै, सरकारले बेपत्ता रहेको १० दिनसम्म फेला नपरेकाका परिवारलाई पनि मृतक स...
एमालेको सचिवालय बैठक बस्दै
चितवन, १५ असोज । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने बैठकमा देशभर बाढीपहिरोले गरेको क्षत...
बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०९ पुग्यो
चितवन, १४ असोज । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ । गृहमन्त्रालयका अनुसार सोमबार साँझसम्मको अपडेट अनुसार २०९ जनाको मृत्यु भएको हो । अद्यावधिक वि...
एभरेष्ट महिला भलिबल लिगमा ललितपुरको विजयी शुरुवात
चितवन, १४ असोज । एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको छ । सोमबार देखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३-१ को सेटमा पराजित गरेको थ...
राष्ट्रसंघको महासभामा म भैंसी दोहेर दुध लिन गएको हैन : प्रधानमन्त्री ओली
चितवन, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागि...
प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार हुने
चितवन, १४ असोज । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको सङ्घीय संसद संसदीय सुनुवाइ समितिमा बुधबार संसदीय सुनुवाइ हुने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधी...
सडक खुलेपछि काठमाडौँ भित्रिए १७ सय सवारीसाधन
चितवन, १४ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिव...
सेयर बजारमा ४४ अंकको वृद्धि, काराेबार कति ?
चितवन, १४ असोज । नेप्सेमा आज ४४ अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार नेप्से परिसुचक ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो । आज ३१९ कम्पनिको कारोबार हुँदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब...
कांग्रेसले बोलायो संसदीय दलको बैठक
चितवन, १४ असोज । नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार अपराहन्न १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।









