Author: समाबेसी संवाददाता
तनहुँका सहाराविहीन बालबालिकालाई निःशुल्क शिक्षा
चितवन, १६ असोज । यहाँको व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयले बेसहारा ५५ बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा प्रदान गरेको छ । व्यास-७ कलेस्तीस्थित विद्यालयले विपन्न र अभिभावकविह...
हङकङबाट वडाध्यक्षले पठाए राजीनामा
चितवन, १६ असोज । विगत ११ महिनादेखि हङकङमा रहेका ताप्लेजुङ जिल्ला सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ...
अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रिया स्थगित
चितवन, १६ असोज । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ । बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले ...
पलेशा र एरिकाको पुरस्कार रकम निकासा दिने बागमती सरकारको निर्णय
चितवन, १६ असोज । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडी पलेशा गोवर्द्धन र एरिका गुरुङलाई पुरस्कार बापतको रकम निकासा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गत असोज ३ मा पलेश...
९ महिनामा भित्रिए ८ लाख बढी विदेशी पर्यटक
चितवन, १६ असोज । सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले ने...
दुई गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
चितवन, १६ असोज । मकवानपुरको उत्तरी क्षेत्रस्थित बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार आज नेपाली स...
मौलिक रैथाने खाना र संस्कृतिलाई प्रवर्द्धन गर्न प्रेसिडेन्टको आयोजनामा असोज १७ देखि ‘पक्कु फेस्टिबल’ हुँदै
चितवन, १६ असोज । नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न पक्कु फेस्टिबल २०८१ को आयोजना हुने भएको छ । प्रसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज १७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल ग...
रवि लामिछानेले जनतासँग सार्वजनिक सुनुवाई गर्ने
चितवन, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग वर्तमान अवस्थाको बारेमा सार्वजनिक सुनुवाई गर्ने हुनुभएको छ । असोज १८ गत...
खैरहनीका होटल तथा मिठाई पसलको अनुगमन, ३ वटालाई कारबाही
चितवन , १५ असोज । खैरहनी नगरपालिका क्षेत्रको केही होटल तथा मिठाई पसलको आज अनुगमन गरिएको छ । खैरहनी नगरपालिकाकी उप प्रमुख कविता उप्रेती नेतृत्वको टोलीले आज खैरहनीको आठवठा होटल तथा मिठाई पसलहरुको अनुगमन...
कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै
चितवन, १५ असोज । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको...









