Author: समाबेसी संवाददाता
हात्तीको आक्रमणबाट माउतेको मृत्यु
चितवन, १८ असोज । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा ...
सुनकाे मूल्य आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो
चितवन, १८ असोज । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ । आज तोलामा चार सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो। आज सुन तोलाको एक लाख ६१ हजार तीन...
प्रेसिडेन्ट बिजनेस ग्रुपको आजदेखि ‘पक्कु फेस्टिभल’
चितवन, १७ असोज । प्रेसिडेन्ट विजनेश ग्रुपले विजय दशमीलाई लक्षित गरी पक्कु फेस्टिभलको आयोजना गरेको छ । ग्रुपले असोज १७ गतेदेखि २१ गतेसम्म फेस्टिभल आयोजना गर्न लागिएको प्रेसिडेन्ट विजनेश ग्रुपका अध्यक्ष...
दुई पेट्रोलियम पाइपलाइन भारतको अनुदानमा बन्ने
चितवन, १७ असोज । भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार ...
किसानले नै घटाए च्याङ्ग्राको मूल्य,कतिमा पाइन्छ ?
चितवन, १७ असोज । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङ्ग्राको मूल्य यसपटक सस्तो भएको छ। च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपट...
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
चितवन, १७ असोज । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखक...
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ घाइते
चितवन, १६ असोज । अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यबस्थापनका अधिकारीले मङ्लबार बताएका छन् । व...
विश्व बैंकद्वारा चालु आर्थिक वर्षमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण
चितवन, १६ असोज । चालु आर्थिक वर्ष २०८/०८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको छ । विश...
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
चितवन, १६ असोज । महोत्तरीको मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टी...
इजरायलले गाजामा गरेको आक्रमणमा ९ जनाको मृत्यु
चितवन, १६ असोज । इजरायलले गाजामा गरेको ताजा आक्रमणमा परेर ९ जनाको मृत्यु भएको छ । अरु २० जना घाइते भएका छन् । इजरायली वायुसेनाले गाजामा हमासको कमाण्ड र कन्ट्रोल कम्प्लेक्समा आक्रमण गरेको थियो भन्दै इज...









