समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै


चितवन, २८ भदौ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक मध्याह्न १२:३० बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने जनाइएकाे छ। यसअघि भदौ १८ र १९ गते बसेको एम...

कृषिबाट समृद्धि हासिल गर्न सकिन्छ : नेता कोइराला

कृषिबाट समृद्धि हासिल गर्न सकिन्छ : नेता कोइराला


चितवन, २७ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताएका छन् । बिपी ...

आफू मातहतका निकायलाई जग्गा खोज्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आफू मातहतका निकायलाई जग्गा खोज्न स्वास्थ्य मन्त्रालयको निर्देशन


चितवन, २७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य निकाय तथा अस्पताललाई मन्त्रालयको जग्गा खोज्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालय मातहतका २४...

सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध

सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध


चितवन, २७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाईको क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु),क...

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन


चितवन, २७ भदौ । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो । उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा भर्ना भएका ...

उत्कृष्ट कार्यसम्पादन गर्ने खैरहनी र रत्ननगरका मेयर सम्मानित

उत्कृष्ट कार्यसम्पादन गर्ने खैरहनी र रत्ननगरका मेयर सम्मानित


चितवन, २७ भदौ । नेपाली काङ्ग्रेसको केन्द्रिय समितीले चितवनको दुईवटा नगरपालिकाका नगर प्रमुखलाई सम्मान गरेको छ । आज पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपाली काङ्ग्रेसबाट निर्वाचित ...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


चितवन, २६ भदौ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यह...

अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने

अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने


चितवन, २४ भदौ । सरकारले रेस्टुरेन्ट, बार, होटल, लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट) को दश प्रतिशत रकम फिर्ता गर्ने भएको छ । आन्तरिक र...

‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’

‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’


चितवन,  २४ भदौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनमा जान विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिध...

लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा

लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा


चितवन,  २४ भदौ । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको हुन् । उनले फौजदारी अपरा...