एमाले सचिवालय बैठक बस्दै
प्रकाशित मिति: शुक्रबार, भाद्र २८, २०८१ | १०:००:०७
चितवन, २८ भदौ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक मध्याह्न १२:३० बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने जनाइएकाे छ।
यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २८, २०८१ |
१०:००:०७
3873



















