Author: समाबेसी संवाददाता
संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीरकाे राष्ट्रिय आविष्कार केन्द्रलाई
चितवन, ०५ भाद्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा ज...
माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु
चितवन, ०५ भाद्र । नेकपा माओवादी केन्द्रमा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आजबाट शुरू भएको छ । बैठक आज र भोलि चल्ने छ । पार्टी केन्द्र...
साफ यू-२० च्याम्पियनसिपमा आज माल्दिभ्स र भुटान खेल्दै
चितवन, ०५ भाद्र । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत माल्दिभ्स र भुटान खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुदै छ । आइ...
आज सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
चितवन, ०५ भाद्र । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य १ लाख ५...
साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह
चितवन, ०५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधान...
लमजुङमा ३८ हजार मेट्रिकटन आलु उत्पादन्
चितवन, ०३ भाद्र । जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान ...
महिला भलिबल खेलाडीलाई प्रधानमन्त्री ओलीकाे वाचा- अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछाैं
चितवन, ०३ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आजको बिहानीका करिब दुई घण्टा राष्ट्रिय महिल भलिबल टिमसँग व्यतित गरेका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्...
बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका ४ जनाको शव फेला
चितवन, ०३ भाद्र । बझाङमा पहिरोमा पुरिएर बेपत्ता भएका एकै परिवारका चार जना मृत फेला परेका छन् । आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोले पुरिएर बेपत्ता भएका ४ जनाकाे शव फेला परेकाे प्रहरीले ...
सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछ : प्रधानमन्त्री
चितवन, ०३ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गरेका छन् । राष...
छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी
चितवन, ०२ भाद्र । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई राजाले आममाफी दिएका छन् । उनको पेरोल आइतबार सकिन लागेकोमा राजाले उनलाई आममाफी दिएको बैंकक पोष्टले उल्लेख गरेको छ । अघिल्लो महिन...









