आज सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: बुधबार, भाद्र ०५, २०८१ | १२:४०:३०
चितवन, ०५ भाद्र । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार २ सय रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र ०५, २०८१ |
१२:४०:३०
3015













