Author: समाबेसी संवाददाता
यस्ताे छ हेलिकप्टर दुर्घटनास्थल (तस्बिरहरु)
चितवन , २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर न...
मुखमा घाउ आएको छ ? अपनाउनुस् यी घरेलु उपाय
चितवन , २३ साउन । मुखमा घाउ भएर केहि खान नसकेको अनुभव अधिकांशले गरेकै हुन्छन्। कयाैंले यसलाई सामान्य सम्झेर उपचार नगरी दुखाइ सहेर बस्छन् र समय समयमा याे पिढाबाट गुज्रिरहन्छन् । घरेलु उपचारबाटै मुखमा घ...
नुवाकोट हेलिकोप्टर दुर्घटना : प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
चितवन , २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् । सिंहदरबारमा उपत्यका मेयर्स फोरमका पदाधिकारीसँगको भेटघाटको क्रमम...
दुर्घटना भएकाे एयर डाइनेस्टी हेलिकप्टरमा थिए ४ चिनियाँ नागरिक
चितवन , २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा दुर्घटना भएको हेलिकोप्टरमा चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । बुधबार दिउँसो भएको दुर्घटनामा हेलिकप्टरमा रहेका ५ जनाको मृत्यु भ...
नुवाकोट हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु
चितवन , २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप...
बंगलादेशमा रोकिएन लुटपाट र आगलागी
चितवन , २२ साउन । बंगलादेशमा जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि अहिले देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रो...
डेंगीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
चितवन , २२ साउन । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ( इडिसिडी ) ले डेंगीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो...
फेसबुक ह्याक गरी साइबर अपराध गर्ने पक्राउ
चितवन , २२ साउन । विदेशमा बसेर महिलाको फेसबुक ह्याकगरी साइबर अपराध गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउपर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ क...
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
चितवन , २२ साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको ...
उद्योगपति अग्रवालको निधन
चितवन , २२ साउन । संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको ...








