यस्ताे छ हेलिकप्टर दुर्घटनास्थल (तस्बिरहरु)
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ | १६:१८:२६
चितवन , २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी हेलिकप्टरमा सवार पाइलटसहित पाँचै जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनाग्रस्त हेलिकप्टर तस्बिरमा :




प्रकाशित मिति : बुधबार, साउन २३, २०८१ |
१६:१८:२६
2377
























