Author: समाबेसी संवाददाता
चीनमा ट्राउजरमा राखी १०० भन्दा बढी जिउँदो सर्प तस्करी
चितवन, २६ असार । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ । चीनको भन्सार कार्यालयले मङगलबार जारी ग...
नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा जडीबुटीबाट २ जनालाइ पक्राउ
चितवन, २६ असार । नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय व...
परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जाँदै
चितवन, २६ असार । दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जाँदैछिन् । भारतको नयाँ दिल्लीमा यही जुलाई ११-१२ मा आयोजना ...
अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन
चितवन, २६ असार । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी क...
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप
चितवन, २६ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको वि...
भारतमा यात्रु बहाक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु
चितवन, २६ असार । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बहाक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटना पछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ । उ...
अब बन्ने सरकार ७६ (२) अनुसारकै हुन्छ : शेखर कोइराला
चितवन, २५ असार । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने बताएका छन् । आज काठमाडौँको जोरपाटीमा भएको खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति ...
सहकारीका समस्याबारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल
चितवन, २५ असार । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ । ...
नक्कली लाइसेन्स वितरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा
चितवन, २५ असार । नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला ...
देशभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
चितवन, २४ असार । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएक...









