प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप
प्रकाशित मिति: बुधबार, आषाढ २६, २०८१ | १४:१८:०६
चितवन, २६ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले यही असाढ २८ गते विश्वास मत लिँदैछन् ।
प्रकाशित मिति : बुधबार, आषाढ २६, २०८१ |
१४:१८:०६
4225



















