समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल

श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल


चितवन , १९ जेठ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरु गरिएको बताएका छन् ।जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घ...

गर्मी याममा विद्युतकै सास्ती

गर्मी याममा विद्युतकै सास्ती


चितवन , १९ जेठ । शुक्लाफाँटा नगरपालिका–५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युत्को सास्ती हुने गरेको छ । एघार परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत्लाइन विस्तार हुन सकेको छैन । विद्युत्लाइन वि...

शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गर्न उच्चस्तरीय अध्ययन समिति गठन

शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गर्न उच्चस्तरीय अध्ययन समिति गठन


चितवन , १९ जेठ ।  स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको ...

हत्या गरी फालिएको अवस्थामा पुरुषको शव फेला

हत्या गरी फालिएको अवस्थामा पुरुषको शव फेला


चितवन , १९ जेठ । कपिलवस्तुको सुद्धोधन गाउँपालिका– ६ बेलभरिया गाउँको दक्षिण मर्थी खोलाको नालामा शनिवार बिहान करिव १० बजेतिर हत्या गरी फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अनुहारमा ढुंगाले हाने...

मुसहरनियाका किसानलाई धानको बीउ वितरण

मुसहरनियाका किसानलाई धानको बीउ वितरण


चितवन , १९ जेठ । उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्करूपमा उन्नत जातको धानको बीउ वितरण गरेको छ । पालिकाले कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गरी ...

ललितपुरमा मोटरसाइकल र स्कुटर जुध्दा दुवै चालकको मृत्यु

ललितपुरमा मोटरसाइकल र स्कुटर जुध्दा दुवै चालकको मृत्यु


चितवन , १९ जेठ । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ । शुक्रबार राती साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७...

अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु

अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु


चितवन , १९ जेठ । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको प्रान्तीय अधिकारीले बताएका छन् । पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्...

एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक जारी


चितवन , १९ जेठ । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको हो । बैठकमा सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेक...

दरबार हत्याकाण्डको २३ वर्ष पूरा, घटना अझै रहस्यमै

दरबार हत्याकाण्डको २३ वर्ष पूरा, घटना अझै रहस्यमै


चितवन , १९ जेठ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । ...

सार्वजनिक शौचालयमा शुल्क उठाए काठमाडौँ महानगरले कारबाही गर्ने

सार्वजनिक शौचालयमा शुल्क उठाए काठमाडौँ महानगरले कारबाही गर्ने


चितवन , १८ जेठ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचायल प्रयोग गरेवापत शुल्क लिएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाले आज (शुक्रबार) सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभ...