Author: समाबेसी संवाददाता
बजेटको तयारी पूरा
चितवन , १५ जेठ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो । हस्तान...
भारतीय विमानस्थलमा विमानलाई नक्कली बमको धम्की
चितवन , १५ जेठ । अधिकारीहरूले मंगलबार भारतको राजधानी दिल्लीको एयरपोर्टमा बमको धम्कीपछि एउटा घरेलु उडानलाई आइसोलेसन बेमा लगे, अधिकारीहरूले भने । तर त्यो डर झुटो सावित भयो । अधिकारीहरूले भने कि निजी एयर...
सिरोहिया बिरामी, उपचारका लागि काठमाडौं लैजाने तयारी
चितवन , १५ जेठ । नागरिकता कसुरमा सात दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ । हिरासतमा रहँदा स्वास्थ्य बिग्र...
यस्तो छ सहकारीसम्बन्धी संसदीय छानबिन समितिको टीओआर
चितवन , १५ जेठ । सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । संसदीय समितिलाई तीन महिनाको ...
सुनको भाउ बढ्यो, तोलाको कति ?
चितवन , १५ जेठ । मंगलबार सुनचाँदीको मुल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाले बढेर तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ...
विश्वकपकोअभ्यास खेलमा क्यानडासँग नेपालले हार्यो
चितवन , १५ जेठ । टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले हारेको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात...
आज गणतन्त्र दिवस मनाइँदै
चितवन , १५ जेठ । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज(मङ्गलबार)राष्ट्रिय दिवस मनाइँदैछ । त्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात स...
खैरहनी नगरपालिका वडा नं.२ द्वारा जेष्ठ नागरिकहरुलाई सम्मान
चितवन , १४ जेठ । खैरहनी नगरपालिका वडा नम्बर २ का जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ को कार्यालयले आज ९५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि...
कीर्तिमानी पूर्णिमालाई काठमाडौँमा स्वागत
चितवन , १४ जेठ । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा सञ्चारकर्मी पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ । सोमबार लुक्लाबाट काठमाडौँ आएकी...
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण
चितवन , १४ जेठ । जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दशैँअघि हस्तान्तरण गर...









